नेकपा एमाले कालिकाेटकाे चुनाबि घाेषणा पत्र सार्बजनिक

कालिकाेट असाेज २८                                                          नेकपा एमाले कालिकाेटले चुनाबि घाेषणा पत्र सार्बजनिक गरेकाे छ । पत्रकार सम्भेलन गरि पाटि कार्यलय मान्ममा कार्यक्रमकाे सुरु गरेकाे हाे । नेकपा एमाले कालिकाेटका अध्यक्ष जसि पाण्डेकाे अध्यक्षता नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधि सदस्यका उम्वेदार नगेन्द्र शाही  प्रदेश सदस्यका उम्बेदार दाेय कुर्मराज शाही, बिरेन्द्र बाेगटी तथा नेकपा एमालेका नेता कार्यकर्ताहरुकाे सहभागी रहेकाे जनाईएकाे छ । कार्यक्रममा चुनाबि घाेषण पत्र सार्वजनिक गर्दै केन्द्रीय सदस्य शाहिले कालिकाेटकाे रहेका स्थानिय राेडहरु पुणरुपमा ब्यबस्थित बनाउने प्रत्येक बिधालयहरु पक्कि भवन बनाउने कालिकाेटलाई पर्यटकिय क्षेत्रकाे रुपमा बिकास गर्ने एक गाउँ एक उत्पादनमा जाेड दिने प्रत्येक बिधालयमा नर्सकाे अनिवार्य ब्यबस्था गर्ने लगायतका याेजनाहरु सार्बजनिक गर्नु भएकाे थियाे ।  चुनाब प्रचार प्रशारका लागि दुई वटा टाेलि तयार पारि प्रत्येक स्थानिय तहमा खटिने पाटी अध्यक्ष पाण्डेले जानकारी दिनु भयाे ।

तपाईको प्रतिक्रिया