पहिराेमा परि घाईते निक्किकाे हेलिकप्टरद्वारा उद्दार

असाेज २५                                                                       लगातारकाे बर्षाका कारण पचालझरना ७ नुवाघरमा पहिराेकाे कारण एक जनाकाे मृत्यु भएकाेछ । ५३ बर्षिय पुनिलाल बाेहाेराकाे मृत्यु भएकाे हाे । बर्षातका कारण बारिकाे डिल भत्किदा पहिराेमा परिणत भई पुरै घर भत्किदा मृत्यकि ३ बर्षिय नातिनि निक्कि बाेहाेरा गम्बिर घाईते भएकि थिईन । घाईते बच्चिकाे उपचार का लागि हेलिकप्टर बाट मगलबार सुर्खेत पठाईएकाे पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमले जानकारि दिनु भयाे । मृतककाे  एक भैंसी समेत छाेपियकाे बताईएकाे छ । पचालझरना गाउपालिका पलाता गाउपालिकामा लगाएकाे  खाध्यन्न बालि पुरै नष्ट भएकाे छ भने पानिका मुहानहरु बगाउदा स्थानियलाई खाने पानिकाे समते समस्या भएकाे छ। स्थानिय सडक बाटाघाटाहरु पुरै ठप्प भएकाे खबर प्राप्त भएकाे छ । यता नानिकाेटमा सरुप ऐेडिकाे भैंसी र ३ वटा बार्खाहरु पहिराेले पुरेकाे छ । तत्काल उद्दारका लागि सम्बन्धित सराेकारवालाहरुलाई स्थानियहरुले अाग्रह समेत गरेका छन ।

तपाईको प्रतिक्रिया