सत्यतथ्य बुझि समाचार सम्प्रेषण गर्न पुर्व अध्यक्षकाे सुझाव

कालिकाेट असाेज १४                                                          कालिकाेट जिल्लाकाे पचालझरना गाउपालिकामा खाध्य सस्थानले उपलब्ध गराएकाे चामल पुर्व अध्यक्ष खड्गराज सेजुवालले बेचेकाे समाचार बाहिर आएकाे छ। दलित गरिब र असाहायहरुलाई उपलब्ध गराउने चामल हिनामिना भएकाे आराेपमा अध्यक्ष सेजुवालले उक्त समाचारलाई खण्डन गर्दै सेजुवालले भन्नू भयाे ,चामल हिनामिना काे समचार बारे यो पालिका भरि वडा न 3,4 ,5,7,8 का दर्जि र दलित समुदायका बिपन्न परिवारलाई 100 बाेरा चामल निशुल्क बाडियकाे सहि सत्य कुरा हो केही बिपन्न बाढि पिडित मर्दा पर्दा काजकिरिया र बिवाह अादिमा समेत एकल महिला गरिब किषान लाई 50 बाेरा बाडेकाे हो । बाडियकाे चामल उनिहरुले कसलाई दिय के गरे उनिहरुकै जिम्मेवारी हो । माधब दाई ले सबैलाई काेडिनेसन गरेको कुरा हो । र उहाले दलित सञ्जाल काे समेत चामल काे जिम्मेवारी थियोे नै । यो कुरा नबुझि एक बृद लाई साेधपुछ गरि सामाजिक सञ्जाल का भरमा एक पटक पनि सम्बन्धित मान्छे म सग नसाेधि पुर्बाग्रहि तरिकाले एक पक्षिय रुपमा प्रचारप्रसार गर्ने pachaljharanaoneline.com काे समचार मात्रै होइन प्रेस काउन्सिल मा दर्ता प्रक्रिया देखि समग्र अबस्था बारे प्रेस काउन्सिल मार्फत अदालति प्रक्रियामा अगाडि बढ्ने छु । भाेलि नै पालिका ईप्रका मार्फत सम्बन्धित माथि कानुनी कार्बाहि का लागि अगाडि बढ्ने छु । लुकेर कर्णालि किनार बाट भाग्दै ब्याङलाेर बसेर छुट पाईने छैन ।

तपाईको प्रतिक्रिया