कालिकोट जिल्लाको पलाता गाउ पालिकामा रहेको पलाता अस्पतालमा युवा नेता बमको टिमले अनुगमन गरेपछि पलाँता अस्पताल सुधार उन्मुख भएको छ ।
पलाँता अस्पतालको केही दिन अघि स्थलगन अनुगमन गर्दा र्याकमा म्याद सकिएको औषधि फार्मेसिमा औषधि केही नभएको ल्याप र एक्सरे सेवा मैनौ देखि बन्द भएको ट्वाईलेटमा पिन भन्दा बढि दिसा भईको चेक गरेका किटहरु चौरमा छरप्रष्ट पारेका बेटहरु अस्तबेस्त भिडियो गरेर सामाजिक संजाल मार्फत र प्रत्यक्ष कर्मचारी भेटेर सुधार गर्नु पर्ने सुझाब दिएको केही दिनबाट सेवा सुचारु भएका छन।
बमले आफ्नो लगानिमा ६ वटा बिरामि बेट १ स्टेचर सेनिटरिप्याट , सेनिटाइजर र माक्स लिएर अस्पतालमा पुग्दा पहिलो अनुगमन भन्दा आज आउदा सुधार भएको देख्दा खुसि भएको बताउनु भएछ । साथै स्वाशाखा प्रमुख र नि कार्यकारी लाई चाँडो औषधि ल्याएर सिटामोल समेतका लागि बाहिर जानू पर्ने बाध्यता हटाउन सुझाब दिनु भएको छ । फोटो फिचर :


साझा रैबार । २४ भाद्र २०७९, शुक्रबार २०:५२