नविल बैकले पणेक्षाबाट सेवा सुचारु गर्याे

कालिकाेट, भदाै २०                                                पचालझरना गाउपालिका स्थित जारकाेटमा सचालनमा रहेकाे नविल बैक शाखा हालकाे गाउपालिकाकाे केन्द्र पणेक्षामा साेमबारबाट सेवा सुचारु गरेकाेछ ।पचालझरना गाउपालिकाकाे कार्यपालिकाकाे निर्णय अनुसार पालिकाकाे केन्द्र पणेक्षामा सारिएकाे थियाे । भाैतिक सरचना निर्माणकाे अभावले समयमानै शाखा सार्न नसकिएकाे बैक स्राेतले जानकारि दिएकाेछ । बैक  एकातिर पालिका केन्द्र एकातिर भएकाले समस्या भएकाे थियाे,अब सहज रुपमा सेवाग्राहिले सेवा पाउने पालिका अध्यक्ष देवराज शाहिले जानकारि दिनु भयाे ।

तपाईको प्रतिक्रिया