कालिकाेट भदाै २० अागामि मसिर ४ गते सम्पन्न हुने सघ र प्रदेशकाे चुनावका लागि पाटिहरुले उम्बेदारहरु छनाेट गर्ने चटाराे बढेकाे छ । कालिकाेट जिल्लामा एकृकित नेकपा माअाेबादि बाट कर्णाली प्रदेशका प्रथम मुख्य मन्त्रि महेन्द्र बहादुुर शाहि नेकपा एमालेबाट नगेन्द्र शाहि नेपाली काग्रेसबाट भुपेन्द्रजग शाहि सिफारिस हुनु भएकाे हाे ।
२०७०/७४ सालकाे चुनावमा नेपाली काग्रेसका भुपेन्द्र जग शाहि र महेन्द्र बहादुर शाहि विच चुनावि मैदानमा हाेमिदा महेन्द्र बहादुर शाहि बिजयि हुनु भएकाे हाे, भने एमालेबाट नगेन्द्र शाहि नया पात्र हुनु हुन्छ ।
कालिकाेटका तीन शाहिकाे भिडान्त हुँदै
तपाईको प्रतिक्रिया

साझा रैबार । २० भाद्र २०७९, सोमबार ०८:१५