पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्दकाे एच पि भि खाेप अभियान २०८१ काे शुभारम्भ कार्यक्रम सम्पन्न भएकाे छ ।
विधादेवि माध्यमिक बिधालय पचालझरना गाउपालिका वडा नम्बर ८ मयकाेटमा शुभारम्भ कार्यक्रम संचालन गरिएकाे हाे । पालिका खाेप समन्वय समितिका उपाध्यक्ष तथा पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमकाे सभाध्यक्षमा कार्यक्रम संचालन गरिएकाे थियाे । जिल्ला समन्वय समिति कालिकाेटका प्रमख धनजित शाहीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत बिक जिल्ला स्वास्थ्य कार्यलय कालिकाेटका डाक्टर भीष्म पाेखरेल जिल्ला अस्पताल कालिकाेटका अस्पताल विकास समिति अध्यक्ष नेपाल पत्रकार महासघ अध्यक्ष भरतराज बिष्ट पचालझरना गाउपालिका स्थित सम्पुण वडा अध्यक्ष लगायतकाे उपस्थितिमा खाेप कार्यक्रमकाे शुभारम्भ गरिएकाे थियाे । शुभारम्भ कार्यक्रममा डाक्टर भीष्म पाेखरेलले भ्याक्सिन क्यारिएर हस्तान्तरण गर्नु भएकाे थियाे ।
पाठ्यघरकाे मुखकाे क्यान्सका कारण नेपालमा हरेक दिन ४ जना महिलाहरुकाे अकालमा ज्यान गईरहेकाे छ, १० देखि १४ बर्ष सम्मका किशाेरीहरुलाई पाठ्यघरकाे मुखकाे क्यान्सरबाट बञ्चित बनाउने उदेश्यले एच पि भि खाेप अभियान संचालन गरिएकाे जिल्ला स्वास्थ्य कार्यलय कालीकाेटका जनस्वास्थ्य अधिकृत तथा खाेप फाेकल पर्शन कटक बहादुर महतले बताउनु भयाे । माघ २२ गते देखि २४ गते सबै विधालयहरुमा १० देखि १४ बर्ष सम्मका किशाेरीहरुलाई एच पि भि खाेप अभियान संचालन गरिने महतले बताउनु भयाे ।
पाठेघरकाे मुखकाे क्यान्सर बिरुद्दकाे एच पि भि खाेप अभियान २०८१ काे शुभारम्भ कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

विधादेवि माध्यमिक बिधालय पचालझरना गाउपालिका वडा नम्बर ८ मयकाेटमा शुभारम्भ कार्यक्रम संचालन गरिएकाे हाे । पालिका खाेप समन्वय समितिका उपाध्यक्ष तथा पचालझरना गाउपालिका उपाध्यक्ष अल्किना बमकाे सभाध्यक्षमा कार्यक्रम संचालन गरिएकाे थियाे । जिल्ला समन्वय समिति कालिकाेटका प्रमख धनजित शाहीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । जिल्ला समन्वय समितिका उपप्रमुख मिना रावत बिक जिल्ला स्वास्थ्य कार्यलय कालिकाेटका डाक्टर भीष्म पाेखरेल जिल्ला अस्पताल कालिकाेटका अस्पताल विकास समिति अध्यक्ष नेपाल पत्रकार महासघ अध्यक्ष भरतराज बिष्ट पचालझरना गाउपालिका स्थित सम्पुण वडा अध्यक्ष लगायतकाे उपस्थितिमा खाेप कार्यक्रमकाे शुभारम्भ गरिएकाे थियाे । शुभारम्भ कार्यक्रममा डाक्टर भीष्म पाेखरेलले भ्याक्सिन क्यारिएर हस्तान्तरण गर्नु भएकाे थियाे ।
साझा रैबार । २२ माघ २०८१, मंगलवार १३:३७