पचालझरना गाउपालिकाप वडा नं. ७ काे स्वास्थ्य चाैकी नानिकोटमा आर्थिक वर्ष २०८०/०८१ मा सुत्केरी भएका आमाहरुलाई पचालझरना गाउपालिका आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखा द्वारा संचालित ” माइतीको नासो” कार्यक्रम
बाट २ प्याकेट तेल, २ प्याकेट आयोडिन युक्त नुन, २ चक्की नुहाउने साबुन , २ चक्की लुगा धुने साबुन र नेल कटर १ वटा सुत्केरी आमा हरुलाई हस्तान्तरण गरिएकाेछ । पचालझरना गाउ पालिक द्वारा संचालित “मेरो सन्तान मेरो शान” कार्यक्रमलागि लागि पोषणका न्युनतम मापदण्ड पूरा गरि बच्चा छनाैट गरि पचालझरना आधारभुत स्वास्थ्य तथा सरसफाइ शाखामा पठाईएकाे स्वास्थ्य चाैकी प्रमुख जगत बहादुर शाहीले जानकारी दिनु भएकाे छ ।
सुत्केरी आमालाई माईतिकाे नासाे बितरण कार्यक्रम सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । ६ असार २०८१, बुधबार १९:०५