६५ अैा प्रहरी दिवसकाे अबसरमा स्तनपान कक्षकाे उद्घाटन

६८ अैा प्रहरी दिवस २०८० जिल्ला प्रहरी कार्यलय कालिकाेटमा  विशेष समाराेह  बिच उद्घाटन गरिएकाे छ । सभाध्यक्ष जिल्ला प्रहरी कार्यलय प्रमुख  अर्जुन केसि रहनु भएकाे थियाे ।
प्रमुख अतिथि जिल्ला समन्वय समिति कालिकाेटका सभापति  धनजित बहादुर शाही, विशेष अतिथी महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिह,नरहरीनाथ गाउपालिका अध्यक्ष नगेन्द्र बिष्ट, शुभकालिका गाउपालिका अध्यक्ष गाेबिन्द्र आचार्य, खाडाचक्र नगरपालिकाका उपमेयर गणेश बहादुर शाही,  प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी, जिल्ला स्थित राजनितिक दलका पाटी प्रतिनिधि संघ सस्थाका प्रतिनिधि पत्रकारहरुकाे उपस्थितिमा कार्यक्रम संचालन गरिएकाे थियाे । निबन्ध प्रतियाेगितामा भाग लिएका  सरस्वति माबि थिर्पुका प्रथम स्थान हासिल गर्ने  अन्जु कुमारी शाही, तितृय स्थान ल्याउने छात्र राजेन्द्र बम जनजिवन ताडिका छात्र  मान बहादुर शाहीलाई प्रमाण पत्र तथा पुरस्कार बितरण गरिएकाे थियाे । विभिन्न अबसरमा संचालन भएका खेलकुद प्रतियाेगितामा स्थान ल्याउनेलाई पुरस्कार तथा प्रमाण पत्र बितरण गरिएकाे थियाे । कार्यक्रममा अमंर प्रहरी परिवारलाई दाेसल्ला ओडाई सम्मान गरिएकाे थियाे । जग्गा दातालाई सम्मान समेत गरिएकाे थियाे । कार्यक्रमकाे अबसरमा ह्वुईल चियर तथा स्थान पान कक्षकाे उद्घाटन गरिएकाे थियाे ।

तपाईको प्रतिक्रिया