अहिले पनि मानव बिचको विभेद र बेचबिखनको अबस्था कायम रहेको भन्दै त्यसलाई सामाजिक रूपमा अन्त गर्न जरूरी रहेको बताउनु भयो । कालिकोटमा १७ अौ मानव बेचबिखन बिरूद्वको दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै संसद बिष्टले मानव बेचबिखन दास प्रथासंग जोडियको बिषय भएकोले यसलाई जरै देखि उखेल्ननका लागि सबै लागि पर्नु पर्ने बताउनु भएकाेे छ ।
प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी प्रमुख अतिथि हिक्मत बिष्ट विशेष अतिथि जिससका सभापति धनजित शाही उपसभापति मिना रावत सहित जिल्ला स्थित सरकारी तथा गैह्र ससरकारी सस्थाका परतिनिधिका साथै जिल्ला स्थित पत्रकार मानव अधिकार कर्मिहरुकाे सहभागिता रहेका थियाे । एउटै लक्ष्य एउटै सार मानव बेचबिखनकाे अन्त्य हाम्राे सराेकार भन्ने मुल नाराका साथ कालिकाेट जिल्लाकाे नरहरिनाथ चाेकमा १७ अाै मानव वेचबिखनबिरुद्दकाेद राष्टिय दिवस सचालन गरियकाेछ हाे । पलान ईन्टरनेशनल नेपालकाे सहयाेगमा हुरेन्डेक नेपाल किर्डाक नेपाल सादा नेपाल,फेडाे आईएनएफ नेपाल,साेसेक नेपाल,ईन्सेककाे साझेदारीमा संचालन भएकाे कार्यक्रमकाे जिल्ला प्रशासन कार्यलय कालिकाेटकाे अायाेजना गरेकाे थियाे ।
मानव बेचबिखन बिरुद्दकाे प्रभात फेरि कार्यक्रम नरहरिनाथ चाेकमा सम्पन्न
तपाईको प्रतिक्रिया

साझा रैबार । २० भाद्र २०८०, बुधबार १०:०८