पचालझरना गाउपालिकाले भेडा बार्खा ब्यबसायिलाई कृषि समाग्रि बितरण गर्याे गाेडाला खुसि

पचाल झरना गाउपालिकाले भेडा बार्खा पालन गर्ने कृषकहरुलाई कृषि समाग्रि बितरण गरेकाे छ । पालिका भरका ५५ जना कृषकहरुलाई पाल, कैँची पाल्सि र जुता बितरण गरिएकाे छ । कर्णाली प्रदेशकै पहिलाे गाेठालाे भर्ता दिने निर्णाय गरि कार्यबन्वयन गरि रहेकाे पालिकाले बर्खा याममा अाबश्यक पर्ने समाग्रिहरु बितरण गरिएकाे जनाईएकाे छ । पचाल झरना गाउपालिकाका अध्यक्ष देबराज शाहि उपाध्यक्ष अल्किना बम प्रमुख प्रशासकिय अधिकृत बिरेन्द्र बहादुर बम र अन्य कर्मचारि जनप्रतिनिधिकाे उपस्थितिमा समाग्रि बितरण गरियकाे हाे ।कृषकहरुलाई ब्यबसायिक रुपमा लैजानका लागि प्रत्येक बर्ष प्राेत्साहन स्वरुप थप कार्यक्रम सचालन गरिने अध्यक्ष शाहिले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया