पचालझरना गाउपालिका शिक्षा शाखाले सबै सामुदायिक बिधालयलाई ब्यबस्थापन समिति गठन गर्न अाग्रह गरेकाे छ । पचालझरना भित्र सन्चालन रहेका कतिपय बिधालयहरु ब्यबस्थापन समिती गठन गरेकाे जानकाारि प्राप्त भईसकेकाे र बाकि रहेका बिधालयहरुलाई गठन गर्न सुचना प्रकाशन गरिएकाे शिक्षा शाखा प्रमुख नमराज शाहिले जानकारि दिनु भयाे ।
बर्खे बिदाकाे समय सिमा सकिएकाले बिधालयकाे नियमित रुपमा पठनपाठन कार्य सुचारु गर्न समेत शाहिले प्रधाना ध्यापक र बिधालय ब्यबस्थापन समितिलाई जानकारि दिएकाे बताउनु भएकाे छ । बर्खे बिदा सकिएकाे हप्ता दिन बित्दा पनि स्कुल सन्चालनमा नअाएकाे सामाजिक सन्जालमा धेरैकाे गुनासाे अाएकाे देखिन्छ ।
ब्यबस्थापन समिति गठन गर्न सबै बिधालयलाई अाग्रह
तपाईको प्रतिक्रिया

साझा रैबार । २ भाद्र २०७९, बिहीबार १०:२९