लाेक सस्कृति जगेर्ना हाम्राे अभियान उत्कृष्ट देउडा सर्जकलाई सम्मान भन्ने मुल ध्यायका साथ कालिकाेट जिल्लााकाे सदरमुखकाम मान्ममा साेमबार देउडा दिवस २०८० काे अबसरमा बृहत् देउडा खेल प्रदशन कार्यक्रमकाे उद्धाटन गरिएकाे हाे ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश शभाका सदस्य हिक्मत बहादुर बिष्ट, विशेष अतिथि जिल्ला समन्वय समितिका सभापति धनजित बहादुर शाही, उप सभापति मिना रावत बिक प्रमुख जिल्ला अधिकारी जाेरासिह माझि, नरहरिनाथ गाउपालिकाका अध्यक्ष नगेन्द्र बिष्ट महावै गाउपालिका अध्यक्ष खेम बहादुर सिह, शान्नि त्रिबेणि गाउपालिका अध्यक्ष महेेश केसि पलाता गाउपालिका उपाध्यक्ष अलैपूरा हमाल,विभिन्न सघ सस्थाका प्रतिनिधि विभिन्न पाटिका प्रतिनिधि लगाएतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रमकाे सभाध्यक्ष कर्णाली देउडा प्रतिष्ठानका अध्यक्ष नेत्रराज शाहिले गर्नु भएकाे हाे । कार्यक्रममा बाेल्द अतिथिहरुले देउडा खेल जगेर्ना गर्ने ऐतिहासिक कार्य भएकाे र लाेभ हुँदै गएकाे हुड्के नाचलाई पनि संरक्षण गर्न सुझाव दिएका थिए ।
देउडा प्रदशनि कार्यक्रमा बिपद ब्यबस्थापन,सुसासन बाल बिबाह न्युनिकरण समन्धि बिषय बस्तु समेटेर खेल खेलिएकाे थियाे । देउडाकाे महत्व र जगेर्ना गर्ने उदेश्यले अायाेजना गरिएकाे खेलमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट देउडा खेलाउडा खेलाउडिहरुकाे उपस्थिति रहेकाे थियाे । साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णाय सगै सबै प्रदेस स्तरकै देउडा खेलकाे अायाेजना कालिकाेट जिल्लामा गरिएकाे र हरबेक बर्ष अन्य जिल्लाहरुमा देउडा खेलका अायाेजना गरि देउडाकाे सरक्षण तथा सम्बधन गरिने प्रतिष्ठानका अध्यक्ष शाहीले बताउनु भयाे । सह आयाेजकमा कालिकाेट जिल्ला स्थित ९ वटै स्थानिय तह उधाेग बाणिज्य सघ कालिकाेट, कर्णालि प्रदेश कला साहित्य प्रतिष्ठान सुर्खेत कर्णालि जेसिस कालिकाेट,कर्णाली देउडा म्युजिक प्रालि सुर्खेत,सम्पदा संरक्षण तथा अनुसन्धान केन्द्र कालिकाेट, राष्टिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान कालिकाेट रहेका थिए । कार्यक्रम मगलबार सम्पन्न भएकाे थियाे । देेेउडा खेलाउडा खेलाउडिहरुलाई प्रशसा पत्र तथा दाेसल्लाले सम्मान गरिएकाे थियाे ।

साझा रैबार । २ श्रावण २०८०, मंगलवार २०:४१