कालिकाेट जिल्ला पचालझरना गाउपालिका वडा नम्बर ७ निबासि बर्ष २७ का मनबहादुर बम ( मनबिर )
मिति २०७७ साल भदाै बाट घरकाे सम्पर्कमा नभएकाले भेटाउनु हुने काेहि कसैले नजिककाे पहरि कार्यलय अथवा ९८६७७३५१७२ मा फाेन गरि सहयाेग गरिदिन हुन अनुराेध गरिन्छ ।
मानिस हराएकाे सुचना सबैले सक्दाे सेयर गराै
तपाईको प्रतिक्रिया

साझा रैबार । ६ मंसिर २०७९, मंगलवार १०:३८