कालिकाेट असाेज २४ नेपाल कम्युनिष्ट पाटि एकिकृत समाजबादि कालिकाेटका अध्यक्ष बिश्वराज बमले प्रदेश ख निर्वाचन क्षेत्रबाट प्रदेश सदस्यका लागि उम्बेदारि दर्ता गर्नु भएकाे छ ।
जिल्ला निर्वाचन कार्यलय कालिकाेटकाे समय तालिका अनुसार २३ गते मनाेनयन दर्ताका लागि समय ताेकियकाे थियाे । कालिकाेटकाे हरेक क्षेत्रमा भएकाे भष्टचारि कालाे बजारि अनियमितताकाे अन्त्य सगै तिब्र बिकासका लागि युवाकाे नेतृत्व आबश्यक भएकाले उम्वेदारि दर्ता गरेकाे नेता बमले बताउनु भयाे । युवाकाे आबश्यकता भएकाले यस पटक सबैले सहयाेग गर्न समेत आग्रह गर्नु भयाे । आज निर्वाचन कार्यलयकाे समय तालिका अनुसार मनाेनयन दर्ता गरेका उम्बेदार हरुकाे हेरफेर गर्ने समय ताेकियकाे जनाईएकाे छ ।
प्रदेश निर्वाचन क्षेत्र ख का लागि युवा नेता बमकाे उम्वेदारि
तपाईको प्रतिक्रिया

साझा रैबार । २५ आश्विन २०७९, मंगलवार ११:१३