समानुपातिककाे बन्द सुचिमा देउवा पक्षले गर्याे भुपेन्द्रजग शाहिकाे नाम सिफारिस

आश्विन ८,कालिकोट । कांग्रेस संस्थापन समूहका नेता भूपेन्द्रजंंग शाही समानुपातिकको बन्दसूची शेरबहादुर देउवा पक्षले एकलौटी गरेको आरोप लगाएका छन्।

काठमाडौंको थापागाउँमा आयोजित खबरदारी सभामा बोल्दै उनले समानुपातिकको सूचीमा देउवा पक्षले एकलौटी गरेको आरोप लगाएका हुन्।

‘अस्ति मात्रै शेखर कोइराला, गगन थापा र धनराज गुरुङको मिटिङ बसेर समानुपातिकको सूचीमा १६ गतेअगाडि नै परिवर्तन गरेर हाम्रो समूहलाई ४० प्रतिशतभन्दा बढी हिस्सा नभए हाम्रो समूह निर्वाचनमा जाँदैन भनेर निर्णय गर्नुभएको छ,’ ‘उनले भने, एकलौटी निर्वाचनमा गए हुन्छ। केन्द्रीय समितिमा १६७ मा बहुमत छ भन्ने उहाँहरूको छ। ४० लाख भोट चाहिन्छ। भोट त जनतासँग छ। कहाँ छ बहुमतहरु ।

तपाईको प्रतिक्रिया