कर्णालि प्रदेशकाे समय सिमा सकिने दिन नजिकिदै गर्दा छुटेका सभासदहरुलाई मन्त्रि बनाउने प्रकृया अगाडि बढेकाे छ । कणालि प्रदेशमा जम्मा ४० जना सभासदमा अधिकासले मन्त्रिकाे काराेवार समालि सकेका छन । अााईतबार कर्णाली प्रदेशकाे उधाेग पर्यटन वन तथा वाताबरण मन्त्रिमा वीर बहादुर शाहिलाई प्रदेश प्रमुख तिलक परियारले सफत ग्रहण गराउनु भयकाेछ ।
साझा रैबार । २९ श्रावण २०७९, आईतवार १७:३४