कालिकोट – जिल्लाको पचालझरना गाउँपालिकाले इ–हाजिरी प्राणली लागु गरेको छ । ब्यक्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता कार्यक्रम संगै सवै शाखामा डिजिटल प्रणली लागु भएसंगै अव कर्मचारीले हाजिर इलेक्टोनिक मेशिन अर्थात इ–हाजिरी प्राणाली मार्फत गर्ने भएका छन ।
पचालझरना गाउपालिकामा ई- हाजिर संचालनमा
तपाईको प्रतिक्रिया

साझा रैबार । २८ मंसिर २०८०, बिहीबार १९:१९